६ करोड ७८ लाखको भ्रष्टाचार : भरतपुरका तत्कालीन इन्जिनियर आचार्यविरुद्ध मुद्दा दायर - www.ukeraa.com
Source: uker
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले मंगलबार आरोप पत्र दर्ता गरेको हो। आचार्यले सार्वजनिक सेवा…