पूर्व-पश्चिम राजमार्ग विस्तार : कतै धमाधम कालोपत्र, कतै काम ठप्प - www.ratopati.com
Source: rapt
काठमाडौँ । मुलुकको यातायातको ‘लाइफलाइन’ मानिने पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) विभिन्न खण्डमा विस्तार भइरहेको छ । दुई लेनको यो राजमार्ग सहरी क्षेत्रमा सर्भिस लेनसहित ६ लेन र वनजंगल तथा सवारी...