जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि कार्यविधि जारी - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । भन्सार जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि भन्सार विभागले कार्यविधि जारी गरेको छ । भन्सार ऐनले गरेको व्यवस्थाअनुसार एक पटक जाँचपास भएको वस्तु नियन्त्रणमा लिई पुनः जाँच तथा अनुसन्धान गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन भन्सार विभागले कार्यविधि बनाएको हो । कार्यविधिअनुसार अब एक पटक जाँचपास भएको वस्तु भन्सार अधिकृत अधिकृतले […]