Redirecting...

संघीय लोकतान्त्रिक मोर्चा अब फुट्नु हुँदैन : रेशम चौधरी - www.makalukhabar.com

संघीय लोकतान्त्रिक मोर्चा अब फुट्नु हुँदैन : रेशम चौधरी - www.makalukhabar.com
Source: mkkb

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले संघीय लोकतान्त्रिक मोर्चा अब विघटन हुन नहुने बताएका छन् । आइतबार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब ठोस निर्णय गरेर जनताका लागि संघीय लोकतान्त्रिक मोर्चा बनेको हो भन्ने सन्देश दिन जरुरी रहेको बताए । उनले सबैतिरबाट लालच राख्यो भने […]