Redirecting...

किन बल्झिरहन्छ प्रचण्ड - जनार्दनबिचको विवाद ? - annapurnapost.com

किन बल्झिरहन्छ प्रचण्ड - जनार्दनबिचको विवाद ? - annapurnapost.com
Source: anna

काठमाडौं : माओवादी केन्द्रभित्र पछिल्ला दिनहरूमा नेतृत्वको स्वरूप, संगठनको संरचना र पार्टीको भावी दिशा–निर्देशन बारेको बहस सतहमा आएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको विचारगत अन्तरले नेतृत्व हस्तान्तरण, पार्टी पुनर्गठन र पुस्तान्तरणको बहसलाई थप चरम रूप दिएको छ। पार्टी महाधिवेशन नजिकिँदै गर्दा यी विषय केन्द्रीय बन्न …