मेरो माइक्रोफाइनान्सको नाफा ४८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ? - aarthiknews.com
Source: aaab
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ह्वात्तै बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा उच्च वृद्धि भएको हो। कम्पनीले गत आवमा २१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा १४ करोड ५७ लाख रुपैयाँ थियो । तुलनात्मक रूपमा गत वर्ष …