एमाले महाधिवेशन हलमा ईश्वर पोखरेलको प्रस्तावना पेस हुने - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन शनिवारदेखि सुरु हुँदैछ । महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मङ्सिर २२ गते अध्यक्ष ओलीलाई बुझाएको प्रस्तावना महाधिवेशन हलमा पेस हुने भएको छ । सचिव योगेश भट्टराईका अनुसार शुक्रवारको सचिवालय बैठकले ईश्वर पोखरेलले बुझाएको प्रस्तावना पढ्न पाउनेछन् । प्रस्तावनाको विषयका केही कुरा भने आवश्यकताअनुसार निर्णय गरेर अगाडि जाने निष्कर्ष बैठकले […]