Redirecting...

केही दिन देशभर मनसुन सक्रिय रहने, कोशी-मधेसमा भारी वर्षाको सम्भावना - farakdhar.com

केही दिन देशभर मनसुन सक्रिय रहने, कोशी-मधेसमा भारी वर्षाको सम्भावना - farakdhar.com
Source: FRDH

लामो खडेरीपछि पूर्वी तराईका किसानले पछिल्ला दिनमा राहतको महसुस गरेका छन् । पछिल्लो २४ घण्टामा झापा, उदयपुर, मोरङ, धनकुटा लगायतका क्षेत्रमा व्यापक वर्षा भएको छ । झापाको अनारमनी विर्ता स्टेशनमा १५१.६ मिलिमिटर, गाईघाटमा १३४.३, चन्द्रगढीमा १२७ र दमकमा १२१ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस प्रदेशमा पनि बरमजियामा ९३.६ मिलिमिटर, सिरहामा ८४.४ र लहानमा ७२.८ मिलिमिटर वर्षा भएको छ । १६ भन्दा बढी स्टेसनमा ८० मिलिमिटरभन्दा बढी पानी परेकाले यो भारी वर्षा मानिन्छ । बाँके, बाग्लुङ, सिन्...