Redirecting...

बर्दिया र कैलालीको नदी तटीय क्षेत्रमा सूचकाङ्कमा आधारित बाढी बीमा योजना प्रभावकारी - ujyaaloonline.com

बर्दिया र कैलालीको नदी तटीय क्षेत्रमा सूचकाङ्कमा आधारित बाढी बीमा योजना प्रभावकारी - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – बर्दिया र कैलालीको नदी तटीय क्षेत्रमा सूचकाङ्कमा आधारित बाढी बीमा योजना प्रभावकारी देखिएको छ । सूचकाङ्कमा आधारित बाढी बीमा योजनाले बाढीका कारण हुने नोक्सानीलाई बीमा कम्पनीमा हस्तान्तरण गर्दछ । यो कार्यक्रम अहिले बर्दिया र कैलालीका पालिकामा धानबालीमा लागू भएको छ । कर्णाली नदीको चिसापानी जलमापन केन्द्रलाई आधार बनाई तल्लो तटिय क्षेत्रका समुदायमा लागू गरेको बाढी बीमा अनुसार तोकिएको बाढी सूचकाङ्कको आधारमा बाढी बीमामा आवद्ध किसानलाई बीमा रकम भुक्तानी हुन्छ । सूचकाङ्कमा आधारित बीमामा पुनः क्षतिको मूल्याङ्कन...