Redirecting...

गरिबी र असमानताले निम्त्याउने द्वन्द्व - annapurnapost.com

गरिबी र असमानताले निम्त्याउने द्वन्द्व - annapurnapost.com
Source: anna

गरिबी र आर्थिक असमानता नेपालको मात्र समस्या नभएर यो विश्वकै ठूलो व्यथाको रूपमा आएको छ । विश्वका गरिब मानिसहरू बाँच्नका लागि युद्ध झैं लडिरहेका छन् । गरिब भन्नाले व्यक्तिको आधारभूत आवश्यकताहरू पूरा गर्न नसक्ने अवस्थालाई बुझाउँछ । गरिबीलाई धेरै प्रकारले विश्लेषण र परिभाषित गर्ने गरिएको छ । गरिबीलाई दुई दृष्टिकोणबाट बुझ्न सकिन्छ– निरपेक्ष÷सापेक्ष । निरपेक्ष गरिब…