प्रतिनिधि सभा विघटन भए पनि एमालेले बोलायो संसदीय दलको बैठक - www.lokpath.com
Source: LKPT
काठमाडौं । प्रतिनिधि सभा विघटन भए पनि नेकपा एमालेले भने संसदीय दलको बैठक आह्वान गरेको छ । एमालेले आगामी मंसिर २ गतेका लागि संसदीय दलको बैठक आह्वान गरेको हो । विघटित प्रतिनिधि सभाका एमालेका तर्फबाट संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय दलको बैठक बोलाइएको लोकपथलाई जानकारी दिए । उनका अनुसार बैठकमा प्रतिनिधि सभा विघटन […]