कर्णाली एक पहिचान अनेक - gorkhapatraonline.com
Source: gork
कर्णाली एक सन्धियुक्त व्युत्पन्न शब्द हो । ‘कर्ण’ र ‘आली’ शब्द मिलेर कर्णाली बनेको हो । ‘कर्ण’ भनेको कान वा अविवाहित अवस्थामा कुन्तीबाट जन्मेका महाभारतका एक प्रसिद्ध पात्र भन्ने बु...