केपी ओलीको गुणगान गाउँदै लेखराज भट्टले भने- उहाँ जत्ति खट्ने मान्छे नेपालमा कोही छैन - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका छन्। उनले ओलीप्रति गरिएको समर्थन देवत्वकरण नभई वस्तुगत आवश्यकता रहेको बताएका हुन् । “ओली जत्तिकै खट्ने, सपना देख्ने र सक्रिय रहने नेता नेपालमा कोही छैन,” भट्टले भने, ओलीले ‘म विनाको एमाले र एमाले विनाको देश सम्भव […]