हब इन्टरनेशनल एजुकेशन र आईआईएमएस कलेजबीच सहकार्य : वैदेशीक अध्ययनमा जाने विद्यार्थीलाई मार्गनिर्देश र करियर सुदृढमा टेवा - farakdhar.com
Source: FRDH
विद्यार्थीलाई शैक्षिक परामर्श, अन्तर्राष्ट्रिय शिक्षा मार्गर्देश तथा करियर विकासमा सहयोग पुर्याउने उद्देश्यसहित हब इन्टरनेशनल एजुकेशन र आईआईएमएस कलेजबीच सहकार्य गर्ने सम्झौता भएको छ । समझदारीअनुसार आईआईएमएस कलेजको शैक्षिक क्षमता र विद्यार्थी केन्द्रित विकास सेवासँग हब इन्टरनेशनल एजुकेशनको शैक्षिक परामर्श क्षेत्रमा रहेको अनुभवलाई एकीकृत गरिनेछ । हब इन्टरनेशनल एजुकेशनले आईआईएमएस कलेजका विद्यार्थीलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्य, आवेदन प्रक्रिया तथा दीर्घकालीन शैक्षिक र करियर योजनाबारे मार्गर्देश गर्नेछ । आईआईएमएस कलेजले मलेसियाक...