विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह- हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं - lokaantar.com
Source: loka
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठोस कार्यद्वारा हाम्रा हिमालयलाई बचाउन सकिने बताए । ‘हिमालका आवाजहरू पग्लने बरफमुनि मर...