कांग्रेस र एमालेकै समानुपातिक सूचीमा त्रुटि, आयोगले गर्यो पत्राचार - www.onlinekhabar.com
Source: onkh
२१ पुस, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इमेलमार्फत दलहरूलाई त्रुटि सच्याउन भनिएको छ । आयोगका अनुसार दलहरूले पेस गरेको बन्दसूचीमा रहेको नामहरूको कलस्टर प्रतिशत हेरिएको छ । जसअन्तर्गत एकै व्यक्तिको नाम दुई ठाउँमा रहेको फेला परेका छन् । एउटा…