बिचौलियाका कारण खानामा समेत राजनीतिको गन्ध आउँछ : भीम रावल - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेता भीम रावलले नेपाली संस्कृति जति राम्रा भए पनि कानून बनाउँदा समाज नबुझे संस्कृति मासिने बताएका छन् । बिहीबार युवा लक्षित जीवनोपयोगिताको लागि हाम्रो विचार र खीर खाने कार्यक्रममा बोल्दै उनले सरकारमा भएकाले समाज र संस्कृति रक्षा गर्ने कुराहरू बुझ्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘यहाँ व्यक्ति कहाँ जान्छ भन्ने ठूलो कुरा […]