जेनजी आन्दोलनका सहिदः परिवारको भविष्यको चिन्तामा अमर प्रहरी अमृतको परिवार - www.drishtinews.com
Source: dist
गण्डकी । परिवारले मुख्य सहारा गुमाएको दुई महिना बितिसकेको छ । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका सहायक हबल्दारका रूपमा राष्ट्रसेवामा कार्यरत अवस्थामा ज्यान गुमाएका कास्कीको रुपा गाउँपालिका-५ रामदीका अमृत गुरुङको परिवार यतिखेर आफन्त गुमाउनुको असह्य पीडामा छ । दुई वर्षको नाबालक छोरासँगै परिवारको भविष्यको चिन्ता पनि उत्तिकै छ । आफन्त वियोगमा अमृतकी श्रीमती कान्ति र […]