शेयर कारोबार सोमबार पनि बन्द - www.lokpath.com
Source: LKPT
काठमाडौं । शेयर कारोबार सोमबार पनि बन्द भएको छ । काठमाडौं उपत्यकाका सबै सार्वजनिक कार्यलयहरु सोमबारदेखि खुलेका छन् । तर नेप्सेले सोमबार पनि शेयर कारोबार बन्द गरेको हो । सरकारले बाढी पहिरोको कारण शनिबार विज्ञप्ति जारी गरी आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार आइतबार सार्वजनिक बिदा भए पनि सरकारले […]