भरत भ्रष्ट भएको अदालतको ठहर, अवैध सम्पत्तिमा एक वर्ष कैद सजाय - www.ukeraa.com
Source: uker
काठमाडौं : सर्लाहीमा भरत ताल निर्माण गर्दा बागमतीका मेयर भरत थापासहितले भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको छ। बुधवार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले निलम्बित मेयर थापासहितले ३० करोड २९ लाख रुपैयाँ बराबरको नदीजन्य पदार्थ हानि नोक्सानी गरेको ठहर गरेको हो। बुधवार अदालतले…