ओलीलाई योगेशको 'अन्तिम' अनुरोध: छाती विशाल बनाउनूस्, अझै उम्मेदवार मिलाउनूस् - nepalkhabar.com
Source: nkkb
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई देशभरका १० वटाजति निर्वाचन क्षेत्रका उम्मेदवारमा पुनर्विचार गर्न आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले अध्यक्ष ओलीलाई महाधिवेशनमा कसले सहयोग गर्यो वा गरेन भन्ने सोच त्यागेर १० वटाजति निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार परिवर्तन गर्न माग गरेका हुन्। यद्यपि अब आफू...