Redirecting...

आहा ! प्राकृतिक सुन्दरताले भरिएको दिजगाउँ [तस्बिरहरू] - farakdhar.com

आहा ! प्राकृतिक सुन्दरताले भरिएको दिजगाउँ [तस्बिरहरू] - farakdhar.com
Source: FRDH

बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्छ । चारै तिर हरियाली जंगलको बीचमा रहेको दिज गाउँमा काठका फ्याकले छाएका मौलिक घरहरू देख्न सकिन्छ ।  विकासका हिसाबले पछाडि परे पनि स्वच्छ वातावरण र मनोरम प्राकृतिक सुन्दरता र मौलिकतासँग रमाउन दिज गाउँ पर्यटकहरूको रोजाइमा पर्दछ ।