Redirecting...

नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री - healthbani.com

नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री - healthbani.com
Source: htlt

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सम्पूर्ण विश्व विभिन्न प्रकारका रोग र तनावले आक्रान्त भएको उल्लेख गर्दै नेपालले विश्वमा आफ्नो आध्यात्मिक एवं प्राकृतिक चिकित्सकीय क्षमता तथा भूमिकालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेकी छन । विश्व ध्यान दिवसको अवसरमा आज शुभकामना दिँदै उनले भनेकी छन, “वर्तमान समयमा सम्पूर्ण विश्व...