डिजिटल भुक्तानीको आवरणमा हुन्डी - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपालमा पछिल्लो एक दशक यता डिजिटल भुक्तानी, मनी ट्रान्सफर र रेमिटेन्स सेवा तीव्र गतिमा विस्तार भएका छन् । बैंकिङ पहुँच नपुगेका वर्गलाई समेट्ने, नगद निर्भरता घटाउने र रेमिटेन्सलाई औपचारिक च्यानलमार्फत भित्र्याउने उद्देश्यले प्रवद्र्धन गरिएका यी माध्यमहरू अहिले भने हुन्डी जस्तो गम्भीर आर्थिक अपराधका लागि सहज औजार बन्दै गएको देखिएको छ । हालै नेपाल […]