Redirecting...

२१ सय रुपैयाँले घट्यो सुनको भाउ - www.kathmandupati.com

२१ सय रुपैयाँले घट्यो सुनको भाउ - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २१ सय रुपैयाँले घटेको हो । शुक्रबार २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ २५ रुपैयाँले […]