निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान - www.onlinekhabar.com
Source: onkh
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो ।