शुक्रबारदेखिको विपद्का घटनामा ४९ जनाको मृत्यु - www.lokpath.com
Source: LKPT
काठमाडौं । शुक्रबारदेखिको विपद्का घटनामा कुल ४९ जनाको मृत्यु भएको छ । इलाममा सबैभन्दा धेरै ३७ जनासहित ४९ जनाको मृत्यु हुँदा एक जना बेपत्ता र ७ जना घाइते छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, उदयपुरमा २, खोटाङमा १, पाँचथरमा ६, रौतहटमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बाढी पहिरोमा परेका […]