अनलाइन प्रेम, अफलाइन खतरा: प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा - pradeskhabar.com
Source: pkbr
बाँके : भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जाने क्रम बढेसँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको छ। सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिई विवाह गर्न भारत