Redirecting...

सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन रौनक - barnanmedia.com

सल्लाघारीमा  एमालेको ११औँ राष्ट्रिय महाधिवेशन रौनक - barnanmedia.com
Source: bnmm

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको चौरमा आजबाट सुरु हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भिड लागेको छ। महाधिवेशनका लागि निर्माण गरिएको मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाले महाधिवेशनस्थलमा उल्लासमय वातावरण बनेको छ। महाधिवेशन उद्घाटनस्थलको सुरक्षालाई ध्यानमा राख्दै बम विस्फो…