Redirecting...

वीरगञ्जमा कर्फ्यु लम्बियो - www.kathmandupati.com

वीरगञ्जमा कर्फ्यु लम्बियो - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– वीरगञ्जमा जारी कर्फ्यु मंगलबार दिउँसो सम्म थपिएको छ । सोमबार साँझबाट लगाइएको कर्फ्यु मंगलबार दिउँसो १ बजेसम्म थपिएको हो । गत आइतबार देखि धार्मिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचना जारी गर्दै कर्फ्यु लम्ब्यिाइएको जानकारी दिए । वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत […]