जस्मिन पेन्ट्सले आइपीओ निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति गर्यो - aarthiknews.com
Source: aaab
काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले जस्मिन पेन्ट्सले आइपीओ निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति गरेको छ । कम्पनीले प्रति शेयर अंकित मुल्य १०० रुपैयाँ दरका ५,००,००० कित्ताले हुन आउने रकम पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको हो । उक्त क्रममा जस्मिन पेन्ट्स …