Redirecting...

पाँचथरमा लडेर एक जनाको मृत्यु - www.imagekhabar.com

पाँचथरमा लडेर एक जनाको मृत्यु - www.imagekhabar.com
Source: imkh

पाँचथरको फिदिम नगरपालिका– ११ भिरपानीस्थित फलाटे बस्ने ३९ वर्षीय भुवानी आङ्बोको लडेर मत्यु भएको छ । घरबाट गाउँ जाने क्रममा अचानक गोरेटो बाटोबाट लडी बाटोदेखि करिब ३० मिटर तल झरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए । प्रहरी टोली खटाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको उनले […] The post पाँचथरमा लडेर एक जनाको मृत्यु appeared first on Imagekhabar - Online News Portal of Nepal.