Redirecting...

म मधेस बुझ्न आएको हुँ : सभापति थापा - farakdhar.com

म मधेस बुझ्न आएको हुँ : सभापति थापा - farakdhar.com
Source: FRDH

नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताएका छन् । आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताएका हुन् । सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरूले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ । नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताए । ‘अब म यहाँको भाषा, रहनसहन, भेषभूषा, संस्कार संस्कृति सबै पढ्छु र ...