Redirecting...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ६ जना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर - ujyaaloonline.com

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ६ जना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर - ujyaaloonline.com
Source: unn

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चाेकमा हेलिप्याड निर्माणमा अनियमितता गरेको अभियोगमा महानिर्देशक अधिकारीसहित क्यानका निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सल्टिकङ प्रालिका निर्देशक विजय थापा, इन्जिनियर गुरुदत्त थापा र अभियन्त्र कन्सल्टिङ प्रालि नयाँ बानेश्वरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । विशेष अ...