त्रिविको चमेनागृह निर्माणको ठेकेदारसँग विद्यार्थीहरु नेताहरुको बार्गेनिङ - www.lokpath.com
Source: LKPT
काठमाडौं । कीर्तिपुर निर्माण व्यवसायी संघले त्रिभुवन विश्वविद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग गरेको छ । संघले सोमबार विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल, रेक्टर खड्ग केसी लगायतका पदाधिकारीहरुलाई भेटी कारबाही गर्न माग गरेको हो । संघले निर्माण व्यवसायीले सम्पुर्ण प्रक्रिया पूरा गरी ठेक्का प्रक्रियामार्फत चमेना गृहको निर्माण थालेपनि अनुचित लाभ […]