कोसीका ८ ‘हाइप्रोफाइल’ भिडन्त, जसले तय गर्ने छ अबको राष्ट्रिय राजनीति - nepalkhabar.com
Source: nkkb
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कोसी प्रदेश यसपटक देशकै चर्चाको क्षेत्र बनेको छ। प्रमुख दलका शीर्ष नेता, स्थापित पद र नयाँ पुस्ताका चर्चित अनुहारहरू एउटै मैदानमा उत्रिएपछि कोसीको चुनावी तापक्रम ह्वात्तै बढेको छ। जसले तय गर्ने छ विशेषगरी झापा, मोरङ र सुनसरीका ८ वटा निर्वाचन क्षेत्रमा ‘हाइप्रोफाइल’ भिडन्तले राष्ट्रिय राजनी...