Redirecting...

यस्तो छ ‘सिटामोल’को गीत ‘रातो पछ्यौरी’ - nepalkhabar.com

यस्तो छ ‘सिटामोल’को गीत ‘रातो पछ्यौरी’ - nepalkhabar.com
Source: nkkb

साउन २३ गतेबाट प्रदर्शन हुने फिल्म ‘सिटामोल’को गीत ‘रातो पछ्यौरी’ सार्वजनिक भएको छ। सिनेमाको आक्रामक प्रचार जारी रहेका बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर सुन्न सकिन्छ। बाबुल गिरीले शब्द, संगीत तथा एरेञ्ज रहेको गीतले नेपाली मौलिकता झल्काउने र सिनेमाको कथा ...