राजनीतिको रियालिटीमा माइलेज लिँदै अभिनेत्री रिमा - www.ukeraa.com
Source: uker
काठमाडौं : बर्दियाको गुलरियामा जन्मिएकी रिमा विश्वकर्मा बाल्यकालमै अभिनयमा प्रवेश गरेकी हुन्। उनी म्युजिक भिडियो हुँदै १४ वर्ष अगाडि फिल्म स्वरबाट ठूलो पर्दामा देखिइन्। सात वर्ष अगाडि आफ्नोसमेत लगानीमा कोहलपुर एक्सप्रेस बनाएर अभिनय गरेकी उनी त्यसयता फिल्ममा देखिएकी छैनन्। तर रियालिटी शोले उनलाई गुमनाम हुनबाट जोगाएको छ। नेपाल आइडलहुँदै कमेडी च्याम्पियनको होस्…