किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण - www.makalukhabar.com
Source: mkkb
पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्त्वपूर्ण स्थल बनेको छ । किराँत राई समुदायको परम्परागत संस्कार र संस्कृतिसँग सम्बन्धित मूर्ति र वनस्पतिहरू, सुप्तुलुङ (चुला)लगायत संरचना भएको लालीखर्कमा निर्माण गरिएको पार्क पछिल्ला दिनमा आन्तरिक पर्यटकीय स्थलका रूपमा विकसित भएको छ । नेपाल एकीकरणअघि […] The post किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण appeared first on Makalu Khabar : makalukhabar.com.