Redirecting...

काभ्रेमा रोशी खोलाले बगाएर एक महिलाको मृत्यु - www.imagekhabar.com

काभ्रेमा रोशी खोलाले बगाएर एक महिलाको मृत्यु - www.imagekhabar.com
Source: imkh

काठमाडाैं। काभ्रेमा रोशी खोलाले बगाएर एक जना महिलाको मृत्यु भएको छ । रोशी खोलाले बगाएर तेमाल गाउँपालिका-८ की ५७ वर्षीया ल्होमो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएकाे हाे। रोशी खोलामा आएको बाढीले आफ्नो खेत बगाए-नबगाएको हेर्न जाँदा खोला तर्ने क्रममा तामाङलाई बगाएको प्रहरीले बताएकाे छ। तामाङको शव स्थानीयले खोलाबाट निकालेर सर्जिवन गर्ने क्रममा […] The post काभ्रेमा रोशी खोलाले बगाएर एक महिलाको मृत्यु appeared first on Imagekhabar - Online News Portal of Nepal.