‘जेन-जी आन्दोलनमा रविले ८ घण्टा बयान दिए, तर बोलाउँदा पनि नजानेलाई छुट ?’ - barnanmedia.com
Source: bnmm
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले कानुनको पालना गर्ने सवालमा दोहोरो मापदण्ड देखिएको भन्दै असन्तुष्टि जनाएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बुर्लाकोटीले जेन-जी आन्दोलनको विषयमा सोधपुछका लागि छानबिन आयोगले बोलाउँदा आफ्ना पार्टी सभापति रवि लामिछानेले ८…