हृदयेन्द्रको जुम्ला ‘भ्लग’ बारे माओवादी सांसद लामाको कडा टिप्पणी, भोटे कुकुरको छाउरासँग गरिन् तुलना - nepallive.com
Source: nliv
जुम्लाको पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले बनाइएको शाहको ‘भ्लग’लाई लिएर लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि पोखेकी हुन्।