Redirecting...

स्वास्थ्य सेवा विभागले एक वर्षमा गर्‍यो २ अर्ब १ करोड ९१ लाख ८६ हजार  बराबरको मेसिन उपकरण हस्तान्तरण - swasthyakhabar.com

स्वास्थ्य सेवा विभागले एक वर्षमा गर्‍यो २ अर्ब १ करोड ९१ लाख ८६ हजार  बराबरको मेसिन उपकरण हस्तान्तरण - swasthyakhabar.com
Source: swkh

सबैभन्दा संघीय अस्पताल तथा प्रतिष्ठानलाई ६१ करोड ९१ लाख रुपैयाँ, स्थानीय तह त्यस अन्तरगर्तका नगर अस्पताललाई ४८ करोड ६२ लाख रुपैयाँ र प्रादेशिक अस्पतालहरुलाई १५ करोड छ लाख रुपैयाँ बराबरको सामग्री दिइएको हो। सामुदायिक स्वास्थ्य केन्द्रमा सबैभन्दा कम ९१ हजारको सामग्री वितरण भएको उल्लेख छ।