राष्ट्रियसभाको सिट बाँडफाँडमा ठूला ३ दलबीच जुटेन सहमति - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने तयारीमा रहेका प्रमुख तीन दलबीच सिट बाँडफाटमा अझै सहमति जुट्न सकेको छैन । फागुन २० मा रिक्त हुने १८ सिटका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच तालमेल गरेर जाने विषयमा पटकपटक छलफल भएको थियो । आगामी माघ ११ गते हुने निर्वाचनको लागि आज उम्मेदवारको […]