जाडोमा किन बढी देखिन्छ फ्लुको समस्या, कसरी जोगिने ? - healthbani.com
Source: htlt
काठमाडौं । एन्फ्लुएन्जालाई बोलीचालीको भाषामा फ्लु भनिन्छ । यो एन्फ्लुएन्जा भाईरसका कारणले लाग्ने संक्रामक रोग हो । जाडो महिनामा धेरै सक्रिय हुने यो भाईरसले शिशुदेखि जवान अधबैश र वृद्धवृद्धा समेत सबै उमेरका व्यक्तिहरुलाई फ्लु लाग्नसक्छ । यस्ता छन् लक्ष्ण ज्वरो आउँन, टाउको दुख्न्, खोकी लाग्नु र घाँटी दुख्नु , जिउ र मांसपेशी दुख्नु र थकान महसुस हुनु आदि...