ठुला कर्पोरेट हाउसका सञ्चालकहरूले श्रमिकको अधिकार खोसे: अध्यक्ष सिम्खडा - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिम्खडाले ठुला कर्पोरेट हाउसहरूले श्रम शोषण गर्ने गरेको आरोप लगाएका छन् । काठमाडौँमा मङ्गलवार आयोजित एक कार्यक्रममा उनले कर्पोरेट हाउस र मल्टीनेशनल कम्पनीहरूले श्रमिकहरूलाई अधिकार दिन नमान्ने गरेको आरोप लगाएका हुन् । उनले श्रमिकलाई अधिकार दिनुपर्ने भएकोले कम्पनीहरूले पछिल्लो समय अस्थायी श्रमिकलाई ल्याएर काम […] The post ठुला कर्पोरेट हाउसका सञ्चालकहरूले श्रमिकको अधिकार खोसे: अध्यक्ष सिम्खडा appeared first on Makalu Khabar : makalukhabar.com.