सरकार आफैँ निर्वाचन बिथोल्न लागि परेको छः रघुवीर महासेठ - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकार आफै निर्वाचन बिथोल्ने काम लागि परेको आरोप लगाउनुभएको छ । आईतवार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उपमहासचिव महासेठले जेन–जी आन्दोलनपछि लुटिएका हतियार र भागेका कैदीबन्दीहरु फिर्ता नभएबाट पनि सरकार चुनाव गराउन नलागेको पुष्टि हुने उहाँको दावी थियो । उपमहासचिव सेठले जुनसुकै […] The post सरकार आफैँ निर्वाचन बिथोल्न लागि परेको छः रघुवीर महासेठ appeared first on Imagekhabar - Online News Portal of Nepal.