Redirecting...

राष्ट्रिय सभामा एमाले दुई सिटमा खुम्चिँदै - www.drishtinews.com

राष्ट्रिय सभामा एमाले दुई सिटमा खुम्चिँदै - www.drishtinews.com
Source: dist

काठमाडौं । कांग्रेसको साथ नभए सरकारबाट सधैँ बाहिर रहनुपर्ने अवस्थामा रहेको सत्तारुद्ध दल नेकपा एमाले फागुनपछि राष्ट्रिय सभामा दुई सिटमा झर्न सक्ने अवस्था देखिएको छ । संसदीय अंक गणितमा पछिल्लो पटक एमालेले राष्ट्रिय सभामा निकै कमजोर दल बन्न पुग्ने अवस्था सिर्जना हुन लागेको हो । यद्यपि, कांग्रेसको साथ रहिरहेमा यो अवस्था नआउन पनि सक्छ । […]