पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो । यस्तै, आगलागीसहितका विपद्जन्य घटनामा नौ जना घाइते भएका छन् । पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै […] The post पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु appeared first on Makalu Khabar : makalukhabar.com.