Redirecting...

घरेलु मैदानमा दक्षिण अफ्रिकासँग १५ वर्षपछि भारत पराजित - hamrakura.com

घरेलु मैदानमा दक्षिण अफ्रिकासँग १५ वर्षपछि भारत पराजित - hamrakura.com
Source: hmkr

भारत घरेलु मैदानमा १५ वर्षपछि टेष्ट क्रिकेटमा पराजित भएको छ । कोलकाताको इडेन गार्डेनमा भारत तेस्रो दिनमै ३० रनले पराजित भएको हो ।